कोरोना खोप लगाएको तिनदिन भित्रै ‘साइड इफेक्ट’ देखिन सुरु (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

कोरोना खोप लगाएको तिनदिन भित्रै ‘साइड इफेक्ट’ देखिन सुरु (भिडियोसहित)

काठमाडौँ, १८ माघ । नेपालमा कोरोनाभाइरस विरुद्धको ‘कोभिशिल्ड’ खोप लगाउने अभियान सुरु भएको तीनभित्रै खोपका ‘साइड इफेक्ट’ देखिन थालेको छ ।

त्रिवि शिक्षण अस्पताल, टेकु अस्पताल लगायत विभिन्न अस्पतालका खोप प्रयोगकर्तामा साइड इफेक्ट देखिएको अस्पतालहरुले जनाएका छन् । उनीहरुमा ज्वरो आउने, वान्ता हुने र शरिरमा फोका आएको बताइएको छ ।

१० जनामा एक जनालाई यस्ता सामान्य लक्षण देखापर्ने भएकाले नआत्तिन जनस्वास्थ्यविद्हरुको आग्रह छ ।


Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);