कोरोना विरुद्धको खोप वितरण गर्ने स्वास्थ्य मन्त्रालयको तयारी (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत ५ २०८२, शुक्रबार

कोरोना विरुद्धको खोप वितरण गर्ने स्वास्थ्य मन्त्रालयको तयारी (भिडियोसहित)

काठमाडौँ, ११ माघ । गत बिहिबार नेपाल आइपुगेको कोरोना बिरुद्घको खोप स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वितरण गर्ने तयारी गरेको छ ।

अक्सफोड–अस्ट्राजेनेकाले विकास गरेको खोप वितरणका लागि सातै प्रदेशमा पठाउने काम सुरु भएको हो ।

यसका लागि खोप लगाउनेको नामावली संकलन गर्ने काम भैरहेको मन्त्रालयले जनाएको छ ।


Leave a Reply