लागुऔषध कारोबारमा संलग्न भारतीय महिला पक्राउ | ईमाउण्टेन समाचार

Our Network

फागुन २ २०८१, शुक्रबार

लागुऔषध कारोबारमा संलग्न भारतीय महिला पक्राउ

pakrau

झापा, १० माघ । लागुऔषध कारोबारमा संलग्न रहेकी एक भारतीय महिला पक्राउ परेकिछन् ।

उनलाई मोरङको बिराटनगर महानगरपालिका–१५ स्थित सीमा क्षेत्रबाट प्रतिबन्धित लागुऔषध सहित प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत अररिया घर भएकी ४० बर्षीया लक्ष्मी देवी शाह रहेकी छन् ।

उनलाई शुक्रबार सिमा प्रहरी चौकी रानीबाट खटिएको प्रहरी टोलीले स्पास्मो प्रोक्सिभोन ७२० ट्याब्लेट र फेनारगन ६० एम्पुल सहित पक्राउ गरेको हो । पक्राउ परेकी शाहको बारेमा थप अनुशन्धान गरिरहेको मोरङ प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);