काठमाडौं, १ माघ । खेतीका लागि कृषकलाई समयमै मल उपलब्ध गराउनेगरी सरकारले मल आयातको लागि टेण्डर आव्हान गरेको थियो । तर मल ल्याउने जिम्मेवारी पाएर पनि समयमै मल नल्याउने दुई ठेकेदार कारबाहीमा परेका छन् । ठेक्काको शर्त उल्लंघन गरेको भन्दै शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपललाई कृषि सामग्री कम्पनी लिमिटेडले कारबाही गरेको हो ।
समयमै मल नल्याउने दुई ठेकेदार कारबाहीमा (भिडियोसहित)
ताजा समाचार
झण्डै दोब्बरले वीरगञ्ज नाकाबाट निर्यात बढ्यो
४३ मिनेट अघि
५० लाख डलरमा अमेरिकी नागरिकता
२० घन्टा अघि