सडक र चोकमा व्यापार गर्न आउने अधिकांशको ध्यान दुईछाक टार्नमै केन्द्रित (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

सडक र चोकमा व्यापार गर्न आउने अधिकांशको ध्यान दुईछाक टार्नमै केन्द्रित (भिडियोसहित)

काठमाडौं, २९ पुष। बिहानीका समयमा सडकपेटीमा तरकारी लगायत अन्य खुद्रा ब्यापार गर्नेहरुको बाक्लै भिड देखिन्छ ।

बिहानीको चिसोको वास्ता नगरी सडक र चोकमा व्यापार गर्न आउने अधिकांशको ध्यान दुईछाक टार्नमै केन्द्रित हुन्छ । तर दुःख गर्ने र व्यापारलाई नियमितता दिनेहरुले भने मनग्ये आम्दानी समेत गर्ने गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);