काठमाडौं, २९ पुष । नेपालमा पछिल्लो समय अन्य रोगको जस्तै डिप्रेसनको समस्या समेत बढी देखिने गरेको छ ।
यही समस्याका कारण आत्महत्याको घटना समेत बढेको पाइन्छ । तर समयमै उपचार गरेमा डिप्रेसनको समस्या समाधान हुने चिकित्सकको भनाई छ ।