तपाई डिप्रेसनको सिकार त हुनु भएको छैन? यसरी थाहा पाउनु होस् (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

तपाई डिप्रेसनको सिकार त हुनु भएको छैन? यसरी थाहा पाउनु होस् (भिडियोसहित)

dipresan

काठमाडौं, २८ कात्तिक । हामी सबै मानसिक रोगी हौ । हाम्रो नेपाली समाजमा मानसिक रोग लागि सकेपछि मानसिक स्वास्थ्य केहि असन्तुलन देखियो भने त्यसलाई पागल नामको ट्याक दिईन्छ । खासमा मेन्टल्ली डिस अडर भनेको मानसिक सङ्ग् सम्बधित रोग हो ।यसबारे थाहा पाउन मनोविदहरुको उपचार परामर्श लिएर मनोबिद तथा चिकित्सकहरुको सल्लाहमा यो उपचार गरिन्छ भने यो रोग निको पनि हुन्छ ।

मानसिक स्वस्थ्य अन्तर्गत मानिसले धेरै जसोमा डिप्रेसन, ईन्जाईडभिटी डर, त्रास ईत्यादिको समस्या हुने गरेको पाईन्छ । प्रायजसो विरामी अन्य रोग आशखामा बसिरहेका हुन्छन् । यस कारण चिकित्सकहरुको सुझब अनुसार गरिरहेका हुन्छन् केहि समयपछि यो रोग बिसो नभएपछि मात्र अस्पताल जाने गरेको हामीले पाएका छौ ।

मानसिक स्वास्थ्यका बारेमा प्राय मानिसहरुमा गलत धारण पाईने गरेको छ । मानसिक रोग लागेको भन्न साथ समाजमा पागल भएको भन्ने सोच गरिन्छ । प्रायजसो मानसिक चिकित्सकहरुले मन रोग तथा नसाको रोग भन्ने गरेको पाईन्छ ।

यसका लक्षणहरु निम्न छन् :

बिना कारण मुटुको धड्कन बढ्ने ।

घाटीमा केहि अड्किएको जस्तो हुने ।

हातखुट्टा झमझमाउने ।

छट्पटी हुने । ईत्यादि ।

आजकल मानिसहरुको एकदमै व्यस्त जिवनशैली भएका कारण बिभिन्न डिप्रेसनको सिकार भएका छन् । आफुले आफैलाई समय दिने फुर्सद दिन पाईरहेका हुदैन यसकारणले पनि मानिस डिप्रेसनमा जान्छन् । जोसुकैलाई पनि डिप्रेसन हुन्छ । डिप्रेसन वा मानसिक स्वस्थ्य समस्या दुई प्रकारको हुन्छ । १) नरम डिप्रेसन र २) कडा डिप्रेसन ।

मानसिक स्वस्थ्य समस्या कस्तो हो ? के हामी सबैलाई डिप्रेसन हुन्छ ? के हामीले आफुले आफैलाई डिप्रेसन वा मानसिक स्वस्थ्य समस्या भएको थाहा पाउन सक्छौ त ? मनोरोग र डिप्रेसनमा के फरक छ ? ईत्यादि मानसिक रोग बारे थप चर्चा परिचर्चा गर्नका लागि हाम्रा माउन्टेन टेलिभिजनका कार्यक्रम प्रस्तोता बिनिता के.सि.ले मनोविद् गोपाल ढकाल संग गरेकाे भिडियाे हेर्नुहोस्:

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);