एक्तिस लाख अबैध रकम सहित यादव पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

एक्तिस लाख अबैध रकम सहित यादव पक्राउ

सिरहा, २६ पुष । सिरहामा स्रोत नखुलेको ३१ लाख८९ हजार रकमसहित लगडिगोठबाट एक युवक पक्राउ परेका छन् ।

स्राते नखुलेको रकमसहित पक्राउ पर्नेमा सिरहा न।पा।(२२ हक्पारा बस्ने बर्ष ३९ को शिवनाथ यादव रहेका छन ।

भारतबाट नेपालतर्फ आउदै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय लगडिगोठ र सिराहा मतहत खटिएको प्रहरी टोलीले सिरहा न।पा।(२१ लकढीगोठ स्थित चेकीङ्ग टोलीले चेकजाँच गर्ने क्रममा कपडाकोझोलामा स्राते नखुलेको रकमसहित यादवलाई पक्राउ गरेको हो।

रकमसहित पक्राउ परेका उनलाई आवशयक कारवाहीको लागि २६ गते निज मानिस र नगद रुपैया सहित आवश्यक कार्वाहीको लागि सम्पती सुद्धीकरण बिभाग हरिहर भवन ललितपुर पठाईएको जिल्ला प्रहरी कार्यालय सिरहाको डिएसपी सालिग्राम सर्मा जनाएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);