जथाभावी खनिएका सडकका कारण डडेल्धुराको ग्रामिण क्षेत्रमा पानीका मुल सुक्दै (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

असार २९ २०८३, मंगलबार

जथाभावी खनिएका सडकका कारण डडेल्धुराको ग्रामिण क्षेत्रमा पानीका मुल सुक्दै (भिडियोसहित)

डडेल्धुरा, २४ पुष। सुदूरपश्चिमका पहाडी जिल्लाको अधिकांश गाउँ बस्तीमामा पछिल्लो समय ग्रामीण सडकको पहुचँ बढेको छ ।

तर जथाभावी रुपमा खनिएका सडकले पानीको मुहानलाई प्रभाव पु¥याएको छ ।

डडेल्धुरामा जथाभावी खनिएका सडकका कारण पानीका मुलहरु सुक्दै गएका छन् । जसले गर्दा खानेपानी, सिचाई तथा पानी र घट्टहरु पनि बन्द भएका छन् ।

Leave a Reply

ताजा समाचार