जथाभावी खनिएका सडकका कारण डडेल्धुराको ग्रामिण क्षेत्रमा पानीका मुल सुक्दै (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत ९ २०८०, शुक्रबार

जथाभावी खनिएका सडकका कारण डडेल्धुराको ग्रामिण क्षेत्रमा पानीका मुल सुक्दै (भिडियोसहित)

डडेल्धुरा, २४ पुष। सुदूरपश्चिमका पहाडी जिल्लाको अधिकांश गाउँ बस्तीमामा पछिल्लो समय ग्रामीण सडकको पहुचँ बढेको छ ।

तर जथाभावी रुपमा खनिएका सडकले पानीको मुहानलाई प्रभाव पु¥याएको छ ।

डडेल्धुरामा जथाभावी खनिएका सडकका कारण पानीका मुलहरु सुक्दै गएका छन् । जसले गर्दा खानेपानी, सिचाई तथा पानी र घट्टहरु पनि बन्द भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);