आर्थिक मामिला तथा योजना मन्त्री बोहराले दिए राजीनामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

आर्थिक मामिला तथा योजना मन्त्री बोहराले दिए राजीनामा

काठमाडौं ,२२ पुष । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले बुधबार आफ्नो पदबाट राजीनामा दिनुभएको छ ।

मन्त्री बोहराले बुधबार दिँउसो मन्त्रालयमा पत्रकार सम्मेलन गरी राजीनामाको घोषण गर्नुभएको हो ।

नेकपा विघटन पछि उत्पन्न राजनीतिक परिस्थितिका कारण मन्त्रिपरिषद्मा रही काम गर्ने वातावरण नभएकाले राजीनामा दिएको उहाँले स्पष्ट गर्नुभयो ।

उहाँ ओली पक्ष नेकपाले बनाएको ११ सय ९९ सय सदस्यीय केन्द्रीय कमिटिको सदस्य समेत हुनुहुन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);