नेपालमा ५ सय ११ जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

नेपालमा ५ सय ११ जनामा कोरोना संक्रमण

काठमाडौं, १५ पुष । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ सय ११ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ५१ हजार ९ सय १२ पुगेको छ ।

यसैगरी काठमाडौं जिल्लाका २ सय २५, भक्तपुर जिल्लाका ३८ र ललितपुर जिल्लाका ४९  जना रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);