कञ्चपुर,१५ पुष । कोरोना महामारीका कारण भारतमा रोजगारी गुमाएका कञ्चपुरको भिमदत्तनगरपालीका ९ मटेनाका वादी समुदाय बाख्रापालन व्यबसायमा लागेका छन् । वादी समुदायका अधिकांश व्यक्तिहरु रोजगारीकालागि भारत जाने गरेका थिए । तर, भारतमा रोजगारी गुमेर नेपाल आएका उनिहरु बाख्रापालन व्यवसायमा लागेका हुन् ।
भारतमा रोजगारी गुमाएपछि कञ्चनपुरका वादि समुदाय व्यावसायिक बाख्रापालनमा (भिडियाेसहित)
ताजा समाचार
हिउँदे अधिवेशनको पहिलो बैठकमा रास्वपाको अवरोध
२४ घन्टा अघि
अर्थ समितिको बैठक बस्दै
१ दिन अघि
कांग्रेस संसदीय दलको बैठक जारी
१ दिन अघि