प्रधानमन्त्रीको कदमले भारतको चाहनामा धक्का लागेको छ (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

प्रधानमन्त्रीको कदमले भारतको चाहनामा धक्का लागेको छ (भिडियाेसहित)

काठमाडौं, ११ पुष । राजनीतिक संकटमा मुलुक फस्दै गएपछि यसको सहज निकास कसरी निस्केला ? अहिले सर्वत्र चासो र चिन्ता भइरहेको छ । नेकपा भित्रको किचलोका कारण प्रतिनिधि सभा विघटन भएपछि मुलुकमा अहिले राजनीतिक र संवैधानिक दुबै संकट देखिएको छ ।

कतिपयले यसलाई राजनीतिक कदम भएकोले राजनीतिक ढंगले नै निकास खोजिनु पर्छ भनी रहेका छन भने कतिपयले अब यसको उपचार कानुनबाट मात्र हुने बताइ रहेका छन् । यो विवादको छिनोफानो सम्मानित सर्वाेच्च अदालतको फैसलापछि त हुनेनै छ ।

तथापी पार्टी भित्रको शक्ति संघर्षको कारण उव्जिएको राजनीतिक संकटको निकास अब नयाँ जनादेशबाटै निस्कने नवनियुक्त कानून, न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठ बताउनुहुन्छ ।

अन्तर्वार्ताको पूरा भिडियो हेर्नुहोस :

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);