नेपालमा ७ सय ३६ जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

नेपालमा ७ सय ३६ जनामा कोरोना संक्रमण

काठमाडौं, १ पुष । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ सय ३६ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ५० हजार ९ सय १६ पुगेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);