काठमाडौं, २७ मंसिर । नेपालमा कोरोना संक्रमण परीक्षणका लागि एन्टिजिन विधिको समेत प्रयोग हुन थालेको छ । तर संक्रमणको वास्तविक अवस्था पत्ता लगाउनका लागि एन्टिजिन विधि प्रभावकारी नभएको चिकित्सकको भनाई छ ।