२४ घण्टामा १४ सय ८३ संक्रमित डिस्चार्ज, १४ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

२४ घण्टामा १४ सय ८३ संक्रमित डिस्चार्ज, १४ जनाको मृत्यु

काठमाडौं, २४ मंसिर । पछिल्लो २४ घन्टामा १४ सय ८३ जना संक्रमित कोरोनामुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या २ लाख ३० हजार ५ सय ३७ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या १६ सय ५१ पुगेकाे छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);