२४ घण्टामा १४ सय ४ संक्रमित डिस्चार्ज, २५ जनाको मृत्यु

काठमाडौं, १४ मंसिर । पछिल्लो २४ घन्टामा १४ सय ४ जना संक्रमित कोरोनामुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या २ लाख १२ हजार ५ सय ९० पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप २५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या १४ सय ७९ पुगेकाे छ ।

Leave a Reply