नेपालमा १३ सय ८० जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नेपालमा १३ सय ८० जनामा कोरोना संक्रमण

काठमाडौं, १३ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा थप १३ सय ८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ सय ८० संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ३० हजार ७ सय २३ पुगेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);