काठमाडौं, असोज १४ । नयाँ शक्ति पार्टी नेपालका संयोजक डाक्टर बाबुराम भट्टराई बुबा भोजप्रसाद भट्टराईको हातबाट विजयादशमीको टीका लगाएका छन् ।
डा. भट्टराईले आफ्नो ट्वीटर र फेसबुकमा टीका लगाएको तस्बिर राखेका छन् ।