यसरी मनाइन् प्रियंका कार्कीले विजयादशमी (फोटो फिचर) | ईमाउण्टेन समाचार

Our Network

असार १७ २०८३, बिहीबार

काठमाडौं, असोज १४ । नायिका प्रियंका कार्कीले आफ्नो बुबा भुपेन्द« कार्की र आमा रक्षा कार्कीको हातबाट विजयादशमीको टीका लगाएकी छिन् ।

नायिका प्रियंका कार्कीले आफ्नो ट्वीटर र फेसबुकमा टीका लगाएको तस्बिर बडा दशैंको हार्दिक मंगलमय शुभकामना र साथमा टिका शुभ रहोश भनेर राखेकी छिन् ।

Picture: Priyanka Karki official page