अवरुद्ध सिद्धबाबा सडकखण्ड एकतर्फी सञ्चालन | ईमाउण्टेन समाचार

Our Network

असार १७ २०८३, बिहीबार

पाल्पा, १४ असोज ।  पाल्पा–बुटवल सडकखण्डको सिद्धबाबा सडक एकतर्फी सञ्चालनमा आएको छ ।

पहिरो झरेपछि अवरुद्ध भएको सडक १४ घण्टापछि एकतर्फी सञ्चालनमा आएको हो ।

शुक्रबार राति सडकमाथिबाट पहिरो खसेपछि अवरुद्ध बनेको सडक आज दिउँसोबाट सञ्चालनमा आएको छ । सडक अवरुद्ध हुँदा सयौँ यात्रु र सवारी साधन अलपत्र अवस्थामा रहेका थिए । सडक सञ्चालन भएपछि यात्रु आफ्नो गन्तव्यतर्फ लागिरहेका छन् ।