काठमाडौं, १४ असोज । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बडादशैँको अवसरमा टीका ग्रहण गरेका छन् ।
राजधानीको कलंकीमा उनले आफ्ना दाजु बन्धुराज पौडेलबाट टीका ग्रहण गरेकन हुन् ।
वरिष्ठ नेता पौडेलले परिवारजन, इष्टभित्र र पार्टीका नेता तथा कार्यकर्तालाई आफ्नो निवास बोहोराटारमा दशैँको टीका जमरा लगाइएका छन् ।





