तीन लाख बराबरको पटका बरामद | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

तीन लाख बराबरको पटका बरामद

झापा, २० कार्तिक । झापाको भद्रपुर नगरपालिका–५ स्थित सीमा क्षेत्रबाट करिब तीन लाख मुल्य बराबरको आतिसबाजी (पटका) बरामद गरिएको छ ।

बुधबार दिउँसो साढे ४ बजे वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले उक्त परिमाणको विभिन्न प्रकारका पटकाहरु बरामद गरेको हो ।

भारतीय बजारबाट पटका खरिद गरि सीमा क्षेत्रमा लुकाई छिपाई राखिएको भन्ने विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले सो मरिमाणको पटकाहरु बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);