काठमाडौं, १२ कार्तिक । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ८ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ६ सय ९६ जना, भक्तपुरमा २९ जना र ललितपुरमा १ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
उपत्यकामा ८ सय ४३ जनामा कोरोना संक्रमण
ताजा समाचार
आज सुन मूल्य तोलामा १ हजार २०० रुपैयाँले बढ्यो
४ घन्टा अघि
संघीय संसद्का तीन समितिको बैठक आज
६ घन्टा अघि