'दोहोरी साँझमा गाउँथे, ५५ सय रुपैयाँ तलब थियो' | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

काठमाडौँ, ११ असोज । नेपाल आइडल बनेपछि आफ्नो जिवन कायापलट भएको बुद्ध लामाले बताएका छन् ।

‘दोहोरी साँझमा गाउँथे उनले भने ५५ सय रुपैयाँ तलब थियो । यति नै होला मेरो जिन्दगी, संगीतमा मैले गर्ने भनेको यति नै होला भन्ठान्थेँ ।
त्यहाँ भन्दा माथि पुग्छु भन्ने सोचेको थिइँन ।’

‘नेपाल आइडल लाइभ इन युके’ को जानकारी दिन आयोजित कार्यक्रम बुद्धसहित निशान भट्टाराई र प्रताप दासले पनि आइडलको प्रशंसा गरे।

आजको कान्तिपुरमा प्रकाशित ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);