एमालेमा नयाँलाई अवसरएमालेमा नयाँलाई अवसर | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

एमालेमा नयाँलाई अवसरएमालेमा नयाँलाई अवसर

तोकियो नयाँ मापदण्ड

काठमाडौँ, ११ असोज । एमालेले प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचनमा विगतमा समानुपातिक सिटबाट सांसद भइसकेका र स्थानिय तहको चुनावमा प्रतिस्पर्धा गरेकालाई उम्मेदवार नबनाउने भएको छ ।

स्थायी समितीको मंगलबार बैठकले उम्मेदवार छनोटको मापदण्ड तय गर्दै विगतमा अवसर पाइसकेका भन्दा नयाँ व्यक्तिलाई अघि सार्ने नीति लिएको हो ।

महिलाको हकमा उपयुक्त विकल्प नभेटिएको अवस्थामा स्थानीय तहको निर्वाचनमा पराजित भएकाहरुलाई पनि अघि सार्न सक्ने मापदण्ड बनाएको छ ।

आजको कान्तिपुरमा प्रकाशित ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);