कोरोना संक्रमणको स्थितिलाई मध्यनजर गर्दै नास्टले गरे रोबोट निर्माण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

कोरोना संक्रमणको स्थितिलाई मध्यनजर गर्दै नास्टले गरे रोबोट निर्माण

काठमाडाैं, ३ कार्तिक । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान नास्टले कोरोना संक्रमणको स्थितिलाई मध्यनजर गर्दै रोबोट निर्माण गरेको छ । नास्टले सोमबार‘यान्त्रिका कोरोना कम्प्याक’ नाम दिइएको उक्त रोबोट सार्वजनिक गरेको छ ।

उक्त रोबोटले कार्यालयमा पस्दा वा निस्कदा हात जोडेर अभिवादन गर्ने, माक्स लगाएको नलगाएको छुट्याउने र नलगाएकोलाई मास्क दिने, सेनिटाइर दिने लागयतको काम गर्नेछ । यो रोबोट कुनैपनि कार्यालयका लागि अन्त्यन्तै उपयुक्त हुने पनि नाष्टले बताएको छ ।

कोरोनाको प्रभावलाई कार्यालयमा पस्दा तथा निस्कदा प्रभावकारी रुपले नियन्त्रण गर्न सक्ने उद्देश्यले रोबोट निर्माण गरिएको इन्जिनियर पाण्डेले बताउनुभयो । त्यस्तै राबोटले समेत मास्क दिने, कोरोनाको बारेमा सूचना दिने गर्दा यसबाट जनचेतना मुलक सन्देश प्रचार प्रसारमा समेत सहयोग पुग्ने नास्टको विश्वास छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);