नेपालमा कोरोना संक्रमित मध्ये पुरुषको संख्या उच्च (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

मंसिर १६ २०८१, आइतबार

नेपालमा कोरोना संक्रमित मध्ये पुरुषको संख्या उच्च (भिडियाेसहित)

काठमाडौं, २ कार्तिक । पछिल्लो समय कोरोना संक्रमितको दर तथा गम्भीर बिरामी संख्या उच्च बन्दै छ । अझ संक्रमणको जोखिम महिलामा भन्दा बढी पुरुषमा देखिएकोे छ ।

एस्ट्रोजन हर्मोनका कारण संक्रमणको जोखिम पुरुषमा देखिएको भन्दै विज्ञले पुरुषहरुलाई जीवनशैलीमा ध्यान दिन सुझाएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);