कोरोना महामारीसंगै हेटौंडास्थित नारायणी आयुर्वेद औषधालयमा सेवाग्राहीको घुइँचो | ईमाउण्टेन समाचार

Our Network

कार्तिक ४ २०८३, बुधवार

कोरोना महामारीसंगै हेटौंडास्थित नारायणी आयुर्वेद औषधालयमा सेवाग्राहीको घुइँचो

हेटौंडा, २६ असाेज । २०३४ मा स्थापना भएको हेटौंडामा रहेको नारायणी आयुर्वेद औषधालयमा कोरोना महामारी सुरु भएपछि सेवाग्राहीको चाप बढेको छ ।

कोरोना महामारी सुरु हुनुअघि फाट्टफुुट्ट बिरामीहरु आउने औषधालयमा कोरोना संक्रमण फैलिएसंगै रोग प्रतिरोधात्मक क्षमता अभिबृद्धि गर्ने औषधिको माग र प्रयोग गर्नेको संख्या बढेको हो ।

Leave a Reply

ताजा समाचार