घर परिवार भन्दा बाहिरको भेलामा सहभागि नहुनु : मन्त्रालय | ईमाउण्टेन समाचार

Our Network

जेठ २६ २०८३, बुधवार

घर परिवार भन्दा बाहिरको भेलामा सहभागि नहुनु : मन्त्रालय

corona

काठमाडौं, २४ असोज । मन्त्रालयले चाडपर्वको समयमा सावधानी अपनाउन पनि आग्रह गरेको छ । धार्मिक कार्यक्रममा सहभगि हुँदा बढीमा २५ जना मात्रै भेला हुन पाउने डा. गौतमले बताउनुभयो ।

सतहहरु, देवि देवताका मुर्तिहरु र धेरै व्यक्तिले प्रयोग गर्ने समग्री नछुन पनि मन्त्रालयको सुझाव छ । पैसाको कारोबार विद्युतिय माध्यमबाट गर्न पनि मन्त्रालयले भनेको छ ।

ज्वरो, खोकि वा स्वासप्रस्वासको समस्या भएका व्यक्तिहरु, ६० वर्षभन्दा बढी उमेरका व्यक्ति, १२ वर्ष भन्दा कम उमेरका बालबालिकाहरु, गर्भवती तथा सुत्केरी महिलाहरु, रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरु, मधुमेह, क्यान्सर, मुटुरोग, उच्चरत्ततचाप, मिर्गौला, कलोजो सम्बन्धी समस्या भएका, दम लगायत अन्य स्वास प्रस्वास सम्बन्धी समस्या भएका व्यक्तिहरु, अंग प्रत्यारोपण गरेका व्यक्तिहरु, सरिरमा मेडिकल उपकरणहर राखेका व्यक्तिहरु, हालसालै सर्जरी गरेका व्यक्तिहरु र पछिल्लो १५ दिन भित्र सबै प्रकारका रोगको उपचारबाट निको भएका व्यक्तिहरु उच्च जोखिममा रहेकोले घर परिवार भन्दा बाहिरको भेलामा सहभागि नहुन पनि प्रवक्ता गौतमले अनुरोध गर्नुभयो ।

Leave a Reply

ताजा समाचार

On-line Slots Free Spins No Deposit Required

४ घन्टा अघि