काठमाडौं, २४ असोज । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २७ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २१ सय, भक्तपुरमा २ सय ३ र ललितपुरमा ३ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
उपत्यकामा २७ सय ७२ जनामा कोरोना संक्रमण
ताजा समाचार
कर्जा असुलीमा धम्की र दबाब आउँछ : अध्यक्ष कोइराला
४४ मिनेट अघि
सांसदहरूलाई अनुशासनमा रहन सभापति लामिछानेको चेतावनी
५१ मिनेट अघि
टुँडिखेललाई हरियाली बनाउँदै काठमाडौं महानगर
५३ मिनेट अघि
खाेटाङमा हेलिकाेप्टर दुर्घटना, एक जना घाइते
१ घन्टा अघि




