डा. केसी र सरकारबीच भईरहेको वार्ता हरहालतमा सफल पार्नुपर्छ : नारायणकाजी श्रेष्ठ | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८१, शनिबार

डा. केसी र सरकारबीच भईरहेको वार्ता हरहालतमा सफल पार्नुपर्छ : नारायणकाजी श्रेष्ठ

काठमाडौं, २४ असोज । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले डाक्टर गोविन्द केसी र सरकार बीचमा भइरहेको वार्ता सफल पार्नुपर्नेमा जोड दिनुभएको छ ।

शनिबार सामाजिक सञ्जाल ट्वीटरमार्फत् उहाँले डाक्टर गोविन्द केसी र सरकार बीचमा भइरहेको वार्ता सफल पार्नुपर्नेमा जोड दिनुभएको हो । नेता श्रेष्ठले डाक्टर केसीको जीवनरक्षा गर्न र सम्बन्धित सबै सम्वेदनशील बन्न पनि आग्रह गर्नुभएको छ ।

विभिन्न ६ बुँदे माग राख्दै भदौ २९ देखि अनशन थाल्नु भएका डा केसीको अवस्था गम्भीर हुँदै गएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);