संक्रमणको जोखिममा नेपाली युवा विदेशको मोहमा लाइन बसेर राहदानी लिदै | ईमाउण्टेन समाचार

Our Network

फागुन १२ २०८२, बुधवार

संक्रमणको जोखिममा नेपाली युवा विदेशको मोहमा लाइन बसेर राहदानी लिदै

काठमाडाैं, २२ असाेज । विश्वभर कोरोनाको त्रास उत्तिकै छ। विश्वरभर आर्थिक शैक्षिक, सांस्कृतिक गतिविधि सबै ठप्प छ । अत्यावश्यक बाहेकका अन्य मानवीय गतिविधि हुन सकेका छैनन् ।तर यस्तो प्रकोपको अवस्थामा पनि नेपाली युवादेखि विद्यार्थी विदेशको मोहमा छन् । संक्रमणको जोखिममा पनि लाइन बसेर राहदानी लिने भीडमा छन् ।

राहदानी लिनेहरु दैनिक ११ सय देखी १७ सय सम्म छन् । जनवरी देखि सेप्टेम्बरसम्म ४६ हजार २ सय १९ जना छन् । । त्यसयतासम्म जम्मा एक लाख ५४ हजार ३ सय ८७ जनाले राहधानी लिएको सरकारी तथ्यांक छ ।

Leave a Reply