काठमाडौं, २१ असोज । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १६ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १२ सय ९६, भक्तपुरमा ९५ र ललितपुरमा २ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
उपत्यकामा थप १६ सय ८४ जनामा कोरोना संक्रमण
ताजा समाचार
वेस्ट इन्डिज सुपर आठमा, नेपाल नौ विकेटले स्तब्ध
५ घन्टा अघि
अब जित निकाल्नुपर्ने बेला आयो : मोन्टी देशाई
७ घन्टा अघि




