उपत्यकामा थप ९ सय २ जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

फागुन २ २०८२, आइतबार

उपत्यकामा थप ९ सय २ जनामा कोरोना संक्रमण

Kathmandu

काठमाडौं, १४ असोज । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ९ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ६ सय ९७, ललितपुरमा १ सय १२ र भक्तपुरमा ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Leave a Reply