मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २ २०८२, मंगलबार

उर्लाबारी, मोरङ, ९ असोज । मोरङको उर्लाबारीमा मोटर साइकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।

मोरङको उर्लाबारी–९ स्थित उर्लाबारी–बरडंगा सडक खण्डमा मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको हो।

को१८प ५३२६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका चालक रतुवामाई नगरपालिका–९ का ३९ वर्षीय थिरप्रसाद सिग्देलको उपचारको क्रम मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);