काठमाडौं, १० असोज । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ७ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ५ सय ८३ , ललितपुरमा ७८ र भक्तपुरमा ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
उपत्यकामा थप ७ सय २४ जनामा कोरोना संक्रमण
ताजा समाचार
प्रतिनिधि सभामा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर
११ घन्टा अघि
भरतपुर लगातार तीन वर्ष उत्कृष्ट महानगर
१ दिन अघि