साफ यू १८ः नेपाल र बंगलादेश भिड्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

काठमाडौँ, ९ असोज । भुटानमा जारी साफ यू १८ च्याम्यिनसिपको खेल अन्तगर्त नेपालले आज बंगलादेशसँग भिड्दै छ ।

पहिलो खेलमा भुटानसँग १ ० ले पराजित भएको नेपालले दोस्रो खेलमा माल्दिभ्सलाई २ ० ले हराएको थियो ।

आजको खेलमा नेपालले फाइनलमा स्थान सुरक्षित गर्न निकै उत्कृष्ट प्रदर्शन गर्नुपर्नेछ ।

पहिलो खेलमा भारतलाई हराएको बंगलादेश ६ अंकसहित शीर्षस्थानमा छ भने नेपाल ३ अंक सहित चौथो स्थानमा छ ।

नेपाल र बंगलादेशबीचको खेल नेपाली समय अनुसार साँझ ६ः४५ बजे सुरु हुनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);