सीमा अतिक्रमणको विरोधमा चिनियाँ दूतावास अगाडि प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

सीमा अतिक्रमणको विरोधमा चिनियाँ दूतावास अगाडि प्रदर्शन

काठमाडौं, ७ असोज । हुम्लामा सीमा अतिक्रमण गरेको भन्दै काठमाडौंको बालुवाटारस्थित चिनियाँ दूतावास अगाडि प्रदर्शन भएको छ ।

प्रदर्शनकारीहरुले ‘सीमा अतिक्रमण बन्द गर’, ‘मिचिएको नेपाली भूमि फिर्ता गर’, ‘पुरानो सन्धि लागू गर’, ‘सीमा नाका खुला गर’, ‘भन्सारमा रोकिएका सामान खुल्ला गर’, लगायतका ब्यानरसहित प्रदर्शन गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);