काठमाडौं, ५ असोज । पछिल्लो २४ घन्टामा थप ८ सय २३ जना कोरोनामुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ४८ हजार ६१ जना पुगेको छ ।