महिला अधिकारकर्मीलाई नै बोक्सीको आरोपमा यातना | ईमाउण्टेन समाचार

Our Network

असार १७ २०८३, बिहीबार

काठमाडौँ, ९ असोज । महिलाविरुद्धको हिंसा अन्त्य गर्न खटिँदै आएकी महिला अधिकार मन्चकी जिल्ला अध्यक्ष राजकुमारी उपाध्यायमाथि नै बोक्सी आरोपमा दुब्यबहार भएको छ।

वीरगन्ज ८ पानीट्यांकीकी बासिन्दा उनलाई एउटै घरमा डेरा बस्ने छिमेकीले आईतबार दुब्र्यबहार गरेका हुन्।

छिमेकी सरिता श्रेष्ठ, उनकी दिदी सोनु कार्की, सोनुका पति सशस्त्र प्रहरी जवान भोगेन्द्र कार्की प्रीति गुरुङ, उनका पति सुनील मगर र छोरी जिया गुरुङ मिलेर दुब्यवहार गरेको ५५ बर्षीया उपाध्यायले बताईन्। आजको कान्तिपुर दैनिकमा खबर छ।