भारतको महाराष्ट्रमा तीन तले भवन भत्किँदा आठ जनाको मृत्युः केहि वेपत्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

भारतको महाराष्ट्रमा तीन तले भवन भत्किँदा आठ जनाको मृत्युः केहि वेपत्ता

एजेन्सी, ५ असोजः भारतको महाराष्ट्रमा तीन तले भवन भत्किँदा आठ जनाको मृत्यु भएको छ ।

आज बिहान करिव ४ बजेतिर महाराष्ट्रस्थित ठाणे जिल्लाको भिवडी शहरको एक भवन भत्किदा अन्य २० जनाको उद्दार गरिएको छ भने अझै केहि व्यक्तिहरु पुरिएको आशंका गरिएको छ ।

मुम्बई पछिल्लो दुई दिनदेखिको भारी वर्षाका कारण भवन कमजोर भएर भत्किएको आशंका गरिएको छ । उक्त भवनमा यसमा २१ परिवार बस्ने गरेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

उक्त भवन सन् १९८४ मा निर्माण भएको बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);