काठमाडौं, ३० भदौ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ८ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ६ सय ९८, ललितपुरमा ७९ र भक्तपुरमा ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
उपत्यकामा थप ८ सय ५९ जनामा कोरोना संक्रमण
ताजा समाचार
नेपाली काँग्रेसको चुनावी घोषणा पत्र सार्वजनिक हुँदै
४४ मिनेट अघि
मुस्ताङका दुई ‘कुमारी हिमाल’मा ऐतिहासिक सफलता
१७ घन्टा अघि




