शुक्रबार सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

शुक्रबार सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

gold shop

काठमाडौं, २ असोज । शुक्रबार सुनचाँदीको मूल्य वृद्धि भएको छ । यसदिन सुन तोलामा ४०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९७ हजार र तेजाबी सुन प्रतितोला ९६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन बिहीबार सुन तोलामा ९०० रुपैयाँले घटेर प्रतितोला ९६ हजार ६०० रुपैयाँमा खरिदबिक्री भएको थियो । यसैगरी चाँदीको भाउ पनि शुक्रबार तोलामा १० रुपैयाँले वृद्धि भई प्रतितोला १ हजार ३३० रुपैयाँमा किनबेच भएको छ । बिहीबार चाँदीको भाउ घटेर प्रतितोला १ हजार ३२० रुपैयाँ तोकिएको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);