प्रदेश नम्बर २ : १२६ स्थानको मतपरिणाम सार्वजनिक, अब कहाँ-कहाँ बाँकी? (सूचीसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत ७ २०८०, बुधवार

प्रदेश नम्बर २ : १२६ स्थानको मतपरिणाम सार्वजनिक, अब कहाँ-कहाँ बाँकी? (सूचीसहित)

local election

काठमाडौँ, ८ असोज । १३६ स्थानीय तह रहेको प्रदेश नम्बर २ मा सम्पन्न स्थानीय निर्वाचनमा हालसम्म १२६ तहको निर्वाचन परिणाम सार्वजनिक भएको छ। जसमध्य अब १० तहको मात्रै निर्वाचन परिणाम आउन बाँकी छ।

अहिले पछिल्लो परिणाम अनुसार नेपाली कांग्रेस ३७ तहमा विजयी भएको छ भने संघीय समाजवादी फोरम २३, राजपा २३, माओवादी केन्द्र २०, एमालेले १७, नेपाल लोकतान्त्रिक फोरम ३, नेपाली जनता दल १, नेपाली स‌ंघीय समाजवादी पार्टी १ र नयाँ शक्तिले १ तह जितेको छ।

 

परिणाम आउन बाँकी रहेका स्थानीय तहहरु

नेपाली कांग्रेस

१.बारा : बारागढी गाउँपालिका – देवदत्त बछारु थारु
२. रौतहट: गरुडा नगरपालिका – सुनिलकुमार यादव

नेकपा (एमाले)

१. बारा : कलैया उपमहानगरपालिका – विनोद शाह
२. बारा : कोल्हवी नगरपालिका – भरतबहादुर भण्डारी

माओवादी केन्द्र

१. धनुषा : सबैला नगरपालिका – अक्षयलाला यादव
२. बारा : आदर्श कोटवाल गाउँपालिका – शम्भु महतो मण्डल

 

संघीय समाजवादी फोरम नेपाल

१. सप्तरी : राजबिराज नगरपालिका – भिमराज यादव
२. सर्लाही : कविलासी नगरपालिका – ब्रमहदेव राय
३. रौतहट : कटहरिया नगरपालिका – जहरवाल प्रसाद यादव
४. पर्सा: वीरगजन्ज महानगरपालिका – विजय कुमार सरावगी

Uncategorized‐मा वर्गिकृत
(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);