ग्राहकको रुपमा कालीमाटी तरकारी बजारमा आपूर्तिमन्त्रीको अनुगमन | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८०, मंगलबार

ग्राहकको रुपमा कालीमाटी तरकारी बजारमा आपूर्तिमन्त्रीको अनुगमन

काठमाडौं, ३१ भदौ । नेपाली बजारमा भारतबाट आयातित तरकारी सहित प्याजको मूल्य बढेपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रि लेखराज भट्टले ग्राहकको रुपमा विभिन्न होलसेल तथा खुद्र पसलमा अनुगमन गर्नु भएको छ । प्याज लगायत तरकारीमा कालोबजारीबारे जनगुनासो बढेपछि एका बिहानै मन्त्री भट्ट अनुगमनको लागि कालीमाटी र बल्खु तरकारी बजारमा पुग्नुभएको हो ।

प्याज लुकाएको, बढी मूल्यमा बिक्री गरेको जस्ता कैफियत पाइएपछि ७ वटा पसल सिल गरिएको र आवश्याक कारबाहीका लागि वाणिज्य विभागको जिम्मा लगाइएको छ । यस्तै प्याज लुकाउन प्रयोग भएको एउटा पिक-अप भ्यानलाई नियन्त्रणमा लिइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);