चुनावमा हारजित जे भएपनि राजनीति र देशले जितेको छ : रक्षामन्त्री प्रधान | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १२ २०८३, बिहीबार

चुनावमा हारजित जे भएपनि राजनीति र देशले जितेको छ : रक्षामन्त्री प्रधान

काठमाडौँ, ८ असोज । रक्षा मन्त्री भिमसेनदास प्रधानले निर्वाचनमा हारजित स्वभाविक भएको भन्दै स्थानीय तहको निर्वाचनबाट राजनीति र देशले जितेको बताएका छन्। सुर्खेतमा आइतबार बिहान नेपाल प्रेस युनियनले गरेको भेटघाट कार्यक्रममा मन्त्री प्रधानले सो कुरा बताएका हुन्।

नेपाली कांग्रेसका नेता समेत रहेका रक्षामन्त्री प्रधानले मुलुकमा द्वन्दकालिन अवस्थाको अन्त्य भएको भन्दै अब योजना बद्ध ढंगले आर्थिक समृद्धिमा सबै एक भएर अघि बड्नुपर्ने बताएका छन्। रक्षामन्त्री  प्रधानको पार्टी नेपाली कांग्रेसले अहिले जारी प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनमा हालसम्म ३७ तहमा विजय प्राप्त गरेको छ।

ताजा समाचार