आइतबार सुनचाँदीको मूल्य स्थिर | ईमाउण्टेन समाचार

Our Network

चैत २५ २०८०, आइतबार

आइतबार सुनचाँदीको मूल्य स्थिर

gold shop

काठमाडौं, २८ भदौ । आइतबार सुन तथा चाँदीको मूल्य स्थिर रहेको छ । यस दिन सुन शुक्रबारकै मूल्य ९६ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी चाँदीको भाउ पनि आइतबार प्रतितोला १ हजार ३१० रुपैयाँमा खरिदबिक्रीका लागि निर्धारण गरिएको छ । पछिल्लो समय सुन चाँदीको मूल्यमा अस्थिरता देखिएको छ । भदौ महिना लागेसँगै सुनको मूल्यमा निकै उतारचढाव देखिएको हो । भदौ महिनामा मात्र सुनमा चार हजार ६०० रुपैयाँको भिन्नता देखिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);