कपिलवस्तु, ८ असोज । कपिलवस्तु कृष्णनगर नगरपालिका ७ बाट कटुवा पेस्तोल र गोलीसहित एकजना पक्राउ परेका छन् ।
बुटहनियामा दुईवटा पेस्तोल र दुई राउण्ड गोली सहित भरत चौधरीलाई इलाका प्रहरीले कार्यलय बहादुरगञ्जको गस्तीले पक्राउ गरको हो ।
आइतबार बिहान ४ बजे बुटहनियामा आफ्नै मिलमा पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार उनलाई विशेष सुराकीका आधारमा चौधरी पक्राउमा परेका हुन् ।